नेपाली टाइपिंग
Live FM
नयाँ एफ.एम
NTV LIVE

Contact:Call:077420137,9844780000
मुख्य समाचार
 
आईसीसी डिभिजन थ्रि खेल्न नेपाली क्रिकेट टोली मलेसिया जाँदै
काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी डिभिजन थ्रि क्रिकेट खेल्न आज मलेसिया जाने भएको छ । अभ्यासकालागि श्रीलंकामा रहेको नेपाली टोली आज उतैबाट मलेसिया जाने नेपाल क्रिकेटसंघ क्यानले जनाएको छ । डिभिजन थ्रि क्रिकेट प्रतियोगिता आगामी विहबार बाट सुरुहुँदै छ ।
विस्तृतमा
Click on the slide!

जिल्लामा तेश्रो अन्तर्राष्ट्रिय बालिका दिवस मनाईयो

किशोरीहरुको सशक्तिकरण, हिंसा चक्रको अन्त्य″ भन्ने मुल नाराका साथ तेश्रो अन्तर्राष्ट्रिय बालिका दिवस, ११ अक्टोबर २०१४ जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम गरि सन्धिखर्कमा मनाईएको छ ।

Click on the slide!

जगतमा बस र ट्रक दुर्घटना

बैशाख १७ बुधवार बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २१ जनाको ज्यान गएको छ । नरपानी ५ जगतमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमै दस जनाएको मृत्यु भएको थियो भने अन्यको बाटोमा लैजादै गर्दा एवम उपचारको क्रममा मृत्‍यु भएको हो । जगतमा भएको दुर्घटनाले सिंगो अर्घाखाँची जिल्ला शोकमा डुबेको छ।

Click on the slide!

केटको के देखियो यो ?

केटको के देखियो यो ? बेलायती युवरानी केट र विलियम भ्रमणका क्रममा न्युजिल्याण्डमा हवाइजहाँजबाट ओर्लने क्रममा हावाले कपडा उडाएपछि सम्हालिन खोज्दै । Photo:AFP/Getty Images

Click on the slide!

सन्धिखर्कमा जिप दुर्घटना

सन्धिखर्कबाट नुवाकोटको लागि छुटेको जिप दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । लु १ ज १५०१ नम्बरको जिप सन्धिखर्क कुरमा दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएकाहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिप उिसो करीव साढे चार बजेतिर दुर्घटनामा परेको हो ।

Click on the slide!

आज बिहान सन्धिखर्कबाट

आज बिहान सन्धिखर्कबाट विरामी बोकेर बुटवलका लागि हिडेको अर्घाखाँचीको नरपानी गा.वि.स. ५ दहखोलामा दुर्घटना भएको एम्बुलेन्स.

स्थानिय समाचार
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अन्तरगत पर्ने किमडाँडा भलायडाँडामा आज भएको सवारी दुर्घटनामा तीन जना घाईते भएका छन् । धारापानीबाट सन्धिखर्क आउदै गर्दा लु
विस्तृतमा
कृष्ण बि.क/शिव बि.क अर्घाखाँची-धन कमाउन विदेश जानै पर्छ भन्ने छैन, मिहिनेत र परिश्रम गरे स्वदेश मै मनग्य आम्दानी गर्न सकिन्छ, मलाई यहाँ
विस्तृतमा
राष्ट्रिय समाचार
काठमाडौँ, ५ असोज, पूर्व राजा ज्ञानेन्द्र शाहलाई हृदयघात भएको छ । गएराती करिब १० बजे हृदयघात भएपछि शाहलाई थापाथली स्थित नर्भिक
विस्तृतमा
नवलपरासी,असोज १-नवलपरासीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत तिलकपुर गाविस ४ तुल्सीनगरमा एम्बुलेन्स, बस र
विस्तृतमा
विदेशमा नेपाली गतिविधि
काठमाडौं,कात्तिक ३ – गैर कानुनी तरिकाले अमेरिका प्रबेश गरेको अभियोगमा पक्राउ पर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ । युएस डिपार्टमेन्ट फर होमल्याण्ड
विस्तृतमा
गत १७ अक्टुबर २०१४ का दिन पत्रकार महा शंघ युएई शाखाको चौथो महाअधिबेसनको साथ साथै अन्तरक्रिया कार्यक्रम दुबईको एभरेस्ट होटेलमा प्रमुख अतिथि
विस्तृतमा


खेलकुद
काठमाडौं -काठमाडौमा जारी दोस्रो प्रधानसेनापति कप महिला फुटबलको उपाधी भिडन्त आज हुने भएको छ । जंगी अड्डा भद्रकाली मैदानमा हुने फाइनलमा उपाधीकालागि
विस्तृतमा
काठमाडौं-नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी डिभिजन थ्रि क्रिकेट खेल्न आज मलेसिया जाने भएको छ । अभ्यासकालागि श्रीलंकामा रहेको नेपाली टोली आज उतैबाट
विस्तृतमा
अन्तराष्ट्रिय
काठमाडौं- भारतको प्रधानमन्त्री बन्ने घोषणासहित चुनावमा उत्रिएका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी पनि विवाहित रहेको खुलासा भएको केही दिन नबित्दै भारतीय
विस्तृतमा
क्वालालम्पुर - मलेसियाको क्वालालम्पुरबाट दिउँसो २ बजे काठमाडौंका लागि उडेको नेपाल एअरलाइन्सको विमान करिब ४५ मिनेटको उडानपछि पुनः क्वालालम्पुर विमानस्थलमा आपतकालीन अवतरण
विस्तृतमा
विचित्र संसार
हिन्दु र बौद्ध धर्म दर्शनले पुनःजन्म हुन्छ भन्ने मान्यता स्थापित गरेको छ । बौद्ध धर्मगुरु र हिन्दु धर्म गुरुहरुको अवतार जन्म हुन्छ
विस्तृतमा
काठमाडौं -सुन्दै अचम्म लाग्दो कुरा, तर साँचो हो । संसारमा कोहि यस्ता जागिरे पनि छन्, जसले एउटी तरुनीको भित्रि बस्त्र मिलेको छ
विस्तृतमा
समाज
सुदिप अधिकारी, झापा । अबिरल वर्षासँगै परेको चट्याङ लागेर गए राति झापाको जुरोपानी–८ मा एकै परिवारका दुई जनाको मृत्यू भएको छ ।
विस्तृतमा
रुकुम -आफ्नी ६ वर्षिया छोरीलाई बलात्कार गर्ने अभियुक्त जोगाउन अदालतमा बयान फेर्ने जिल्लाकी एक महिला जेल परेकी छन्। प्रलोभनमा फसेर अभियुक्तलाई जोगाउने
विस्तृतमा
सूचना / प्रविधि
एजेन्सी । मोबाइल म्यासेजिङ एप भाइबर प्रयोगकर्ताका लागि खुसीको खबर आएको छ । भाइबरका प्रयोगकर्ताले अब भिडियो कल समेत निशुल्क गर्न पाउने
विस्तृतमा
सोशल नेटवर्किंग वेबसाइट फेसबुकले आफ्नो युजरहरु का लागि एक नया फिचर उपलब्ध गराउदै छ । जस बाट कुनै पनि वेबसाइट या एप
विस्तृतमा
स्वास्थ / जीवनशैली
काठमाडौं-स्त्रीहरुलाई विदेशी भूमी अर्थात बुझ्न कठिन पनि भन्ने गरिन्छ । यदि तपाइँको विवाह हुँदैछ वा हुने वाला छ भने केटीको विषयमा केही जानकारी
विस्तृतमा
-डा. सुवोधकुमार पोखरेल इटहरी-हस्तमैथुन’ भन्ने शब्दको अर्थ हातले गरिने मैथुन भन्ने बुझिए पनि भावार्थमा त्यसभन्दा व्यापक रूपमा प्रयोग हुन्छ । आफ्नै वा आफ्नो
विस्तृतमा
मनोरञ्जन
काठमाडौँ -एक साताअघि आफ्नी आमासंग नायिका रेखा थापा अमेरिका भ्रमणमा गइन् । भ्रमणका क्रममा अमेरिकाबाट उनले आफ्नो फेसबुकमा घुमघामका रमाइला तस्विरहरु पनि सार्वजनिक गरिन् । आफुले बनाएको बहुप्रतिक्षित चलचित्र ‘हिम्मतवाली’ लाई प्रमोशन गर्न छाडेर अमेरिका पुगेपछि कतै रेखाले कम ध्यान दिएको पो हो की भन्ने चर्चा पनि गसिप बजारमा नभएको होइन् ।
विस्तृतमा
एजेन्सी । वेस्यावृत्तिको आरोपमा पक्राउ परेकी तेलंगु अभिनेत्री स्वेता बसुको बारेमा नयाँ तथ्य सार्वजनिक भएको छ । एक धनाड्य उद्योगपतिसँग अवैध यौनसम्पर्क गरिरहेका बेला पक्राउ परेकी स्वेताले उक रातको एक लाखसम्म लिने गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विस्तृतमा
टोकियो। जापानमा अश्लील चलचित्रका नायिकाहरूको एक समूह लोकोपकारका लागि रकम उठाउन यसै साताको अन्त्यमा २४ घन्टासम्म आफ्नो स्तन प्रशंसकलाई खेल्न दिने तयारीमा
विस्तृतमा
भारतको टेलिभिजन कार्यक्रम डान्स इण्डिया डान्स लिट मास्टर च्याम्पियनमा टप फाइभमा पुग्न सफल रुपन्देही रुद्रपुरकी टेरिया मगर तीनदिन घर बसेर फेरि भारत
विस्तृतमा


कला/साहित्य
डिल्लीराज घिमिरे एकल यात्री २१-माघ-२०७० (अर्घाखाँची) मायाँ के हो पाउँने वस्तु हो की गुमाउने । विचित्र छ यहाँ संसार यसैमा छ घुमाउने ।। मुल्यवान वस्तु
विस्तृतमा
रमणिय उच्च सिर कालीकाठीको शान । सवैजनाको मुखमा झुण्डिने नाउँ मैदान ।। अग्ला पडाड सम्म वस्ती रमाईलो छ वन । भौतिक सरीर जहाँ भएनी मैदान
विस्तृतमा
विचार
-डिआरजी सुमन नेपालमा राजनैतिक अराजकतामा फँसीरहेको लामो समय सम्म पनी सही निकास पाँउन सक्ने अवस्थामा छैन । कहिले सत्ता प्राप्ति त कहिले गृह
विस्तृतमा
पछिल्लो समयमा नेपालको सड़क र सवारीको स्थितिलाई मध्यनजर गर्ने हो भने दिनानुदिन सवारी दुर्घटना वढ्दो देखीन्छ ।यात्रुवाहक सवारी दुर्घटना देखी मालवहाक सहित
विस्तृतमा
अन्तरवार्ता
नायीका खुश्बु खड्का, अर्थात् अहिले धमाधम छायांकन भइरहेको सुकुलगुण्डा नामक नेपाली चलचित्रकी नायीका । म्युजिक भिडियो मोडलिङबाट अभिनय शुरु गरेकी खुश्बुले ‘भीरको
विस्तृतमा
देवमान हीराचन, पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक, एनआरएन विदेशमा रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएन) को चर्चा जहिले पनि उत्तिकै छ ।
विस्तृतमा
अर्थ/वाणिज्य
काठमाडौं । सरकारले वाणिज्य बैंकबाट मात्रै सुन किन्नुपर्ने बाध्यात्मक व्यवस्था गरेपनि व्यवसायीले भने सुन उठाउन फेरि बन्द गरेका छन् । तर बजारमा भने
विस्तृतमा
काठमाडौं-नेपालीलाई विदेशमा लगानी खुला गर्ने व्यवस्थाबाट सरकार पछि हटेको छ।विदेशमा लगानी खुला गर्ने व्यवस्थासहितको ‘विदेशी लगानी नीति-२०७०’को मस्यौदालाई संशोधन गरी सरकारले तत्काललाई
विस्तृतमा


English News
ARGHAKHANCHI -The Land Revenue Office (LRO), Arghakhanchi has stopped registration and transfer of land since the last one week to probe discrepancies
Read More
America Nepal Society will take this opportunity to announce an interaction program with Finance Minister of the Government of Nepal – Hon.
Read More
भखर्रै राखिएका भिडियोहरु

Advertisement



अर्घाखाँचीका पर्यटकीय स्थलहरु
  • २०७० सालको माघे सक्रान्ती मेला अर्घाखाँचीको प्रसिद्ध धार्मिक तीर्थ स्थल सन्धिखर्कको त्रिबेणी पुरमा अर्घाखाँची माघे सक्रान्ती मेला हेर्न आएका हजारौ दर्शकहरु घुइचो..
    विस्तृतमा
  • अर्घाखाँची जिल्लाको खाँचीकोट र सितापुरको बीचमा पर्ने सुपा देउराली मन्दिर धार्मिक आस्था राख्नेहरुका लागि निकै महत्वपूर्ण मानिन्छ, महत्वका कारण आन्तरिक र बाह्य दुवै थरीका पर्यटकलाई आकर्षित गर्न सकिन्छ।
    विस्तृतमा
जनमत

Loading...